हे दुलाहा मेरो हृदयमा प्रेम जगाउनुहोस् ( 1st Fred G Am C D, 4/4 )
(हे दुलाहा, मेरो हृदयमा प्रेम जगाउनुहोस्
हे येशू मेरो हृदयमा आगो जलाउनुहोस्) (२)
(कसरी चुप बसुँ तपाईंको प्रेम मैले चाखी सके
कसरी दुर रहुँ तपाईंको अंगालोमा म डुबी सके) (२)
यदि मेरो एक नजरले तपाईंको हृदयलाई चोरेको छु भने,
म त झन यहाँ बाँच्न नै सक्दिँन
तपाईंको प्रेम बिना, म त झन यहाँ बाँच्न नै सक्दिँन
येशूको प्रेम बिना…
हे दुलाहा… हे येशू… कसरी दुर… कसरी चुप…
यदि मेरो… म त झन… प्रेम बिना…
Lyrics & Music: Ron Music
Trackbacks/Pingbacks