स्वर्गीय पिता पवित्र आत्माले ( G Major, Samala )
( स्वर्गीय पिता पवित्र आत्माले सुख्खा पहाड़
भिजाउनुहोस् झरिले पहाड़ तराई हिमाल चुचुरी )२
( पहाड़ पर्वत उकाली ओह्राली दिनुहोस झरि
भञ्ज्याङ र देउराली, राख्नु भाको त्यो अन्तिम झरी )२
आ-है… झरी आउ… आहै हल्लेलूयाह (२)
Lyrics: Unknown
Trackbacks/Pingbacks