येशुको दुलही हु म ( G, 6/8 )
( पवित्र आत्माले सझाएकी दुलही हु म
पवित्र आत्माले सङगारेकी दुलही हु म )२
( येशुको दुलही हु म, थुमाको दुलही हु म )२
(कुनै दाग नलागेको, चाउरी नपरेको,
पवित्र र निष्खोटले भरिपूण भऐको )२
(तेजस्वी दुलही त्यार भऐको छ,
थुमाको लागि त्यार भऐको छ )२
(पवित्र सहरमा, नयाँ यरुशलेममा,
चमकिलो र मलमलको, त्यो स्वच्छ वस्त्रमा)२
(थुमा र दुलहीको मिलन भयो,
अन्नत अनि अन्नत सम्मलाई भयो )२
Lyrics & Music: Bride & Warrior
Trackbacks/Pingbacks