म उभिन तयार छु ( G or E-major)
म उभिन तयार छु तपाईको मंदिर भई,
म उभिन तयार छु तपाईको बास स्थान भई ।
आराधनाको वेदी बनाउनलाई प्रार्थनाको घर सजाउनलाई ।
म हिड़न तयार छु मेरो मित्र येशूसंग,
म दौड़न तयार छु मेरो कप्तान येशूसंग
आराधनाको वेदी बनाउनलाई प्रार्थनाको घर सजाउनलाई
Lyrics & Music: Shyam Lepcha