Download the song

मुकुट पहिर्याउँछौँ थुमा तपाईंलाई (३) [G:4/4]

(मुकुट पहिर्याउँछौँ थुमा तपाईंलाई) (२)

तपाईंकोमा अधिकार छ, सबै मोहोरहरू खोल्ने तपाईं मात्र सिद्ध, पवित्र

हामी धोइएका छौँ थुमाको रगतले हुन दुलही तपाईंको सदालाई (२)

Lyrics & Music: Ron Music