Powerpoint
महिमा मारिएको थुमालाई प्रशंसा प्रभुहरूका [Em:2/4]
को. महिमा मारिएको थुमालाई प्रशंसा प्रभुहरूका प्रभुलाई
जयजयकार राजाहरूका राजालाई (२)
१. धन्यवाद, स्तुति, आदर र भक्ति मारिएको थुमालाई अति (२)
(इज्जत, मान, बैभव र शक्ति) (२)
अति (पवित्र) (३) (ईश्वरप्रति) (२)
२. होसन्ना आमिन्, गौरव र गीति मारिएका थुमालाई अति (२)
(प्रणाम, ढोग, दण्डवत् दृष्टि) (२)
ल्याउँछौँ (विजयी) (३) (ईश्वरप्रति) (२)
Lyrics/Music: Unknown
Trackbacks/Pingbacks