भनु म कसरी हृदयको [D:4/4]
( भनु म कसरी हृदयको गहिराइ छुनूँ भयो येशुले )२, येशुले…
( जीवन को बाटोयो अन्धयारो थियो जो भर्नु भयो ज्योतिले )२, ज्योतिले
{ (यसैले जोडीन्छु तिमीसंग बाच्ने आधार तिमी नै हौ
मेटिन्छ गहिरो तृष्णा मेरो, ( पिउने इनार तिमी नै हौ )२, }२
( तिमीले जस्तो कसैले मेटाउदैन तृष्णा
तिमीले जस्तो कसैले छुदैन यो हृदयलाई )२
{ (यसैले जोडीन्छु तिमीसंग बाच्ने आधार तिमी नै हौ
मेटिन्छ गहिरो तृष्णा मेरो, ( पिउने इनार तिमी नै हौ )२, }२)
Lyrics & Music: Ps. Rohit Thapa
Trackbacks/Pingbacks