बोल्नुहोस्, जे बोल्न चाहनुहुन्छ ( D, D# Major )
बोल्नुहोस्, जे बोल्न चाहनुहुन्छ, म सुन्नेछु, जे बोल्नुहुनेछ,
लानुहोस्, जहाँ लान चाहनुहुन्छ, म जानेछु, जहाँ लानुहुनेछ,
म डराउँदिन, म डराउँदिन, म डराउँदिन, म डराउँदिन ।
मलाई मनपर्ने ठाऊँदेखि तपाईंकहाँ, आउने चाहना म राख्दछु,
तपाईंसंगै हिँड्न, तपाईंजस्तै हुन, धेरै कोसिस म गर्दछु,
कहिलकाहीँ मलाई, तपाई नजिक आउन मन लाग्दैन,
जति टाढो जान्छु म, त्यति खाली हुन्छु म
तपाईं जीवन हो मेरो, अब भाग्न सक्दिनँ ।
बोल्नुहोस्, जे………
Lyrics & Music: Pranay Khaling
Trackbacks/Pingbacks