Download the song

प्रशंसा गर्दै जाऊँ स्तुति गर्दै रमाऊँ (G, 6/8 )

Music 🎶🎸🎵🎶🎼…………………..

( प्रशंसा गर्दै जाऊँ, स्तुति गर्दै रमाऊँ )2

( येशूको सिहांशनमा )2, ( नाचौँ गाऊ उनकै नाउँमा )2

(हल्लेलूयाह येशू राजालाई, जयजयकार उनै प्रभुलाई) (२)

ताली बजाउदैँ जाऊँ, स्तुति गर्दै रमाऊँ

( येशूको सिहांशनमा )2, ( नाचौँ गाऊ उनकै नाउँमा )2

(हल्लेलूयाह येशू राजालाई, जयजयकार उनै प्रभुलाई) (२)

Music 🎶🎸🎵🎶🎼…………………..

हातेमालो गर्दै जाऊ, स्तुति गर्दै रमाऊँ

( येशूको सिहांशनमा )2, ( नाचौँ गाऊ उनकै नाउँमा )2

(हल्लेलूयाह येशू राजालाई, जयजयकार उनै प्रभुलाई) (२)

lyrics & Music: Unknown