पवित्र तपाईं मेरो निम्ति कलवरी ( G Major )
पवित्र तपाईं, मेरो निम्ति कलवरी क्रूसमा जानुभो’
पवित्र तपाईं, मेरो निम्ति दु:ख सहनुभो’
के चढाऊँ प्रभु, यो मेरो जीवनबाट ?
के चढाऊँ प्रभु, यो मेरो हृदयबाट ?
सुन र चाँदी छैन, छ एउटा चूर्ण यो हृदय (२)
कृतज्ञताले भरेर पोखिन्छ तपाईंको पाउमा ।
Lyrics & Music: Ron Music
Trackbacks/Pingbacks