नाचौ प्रभुमा मघ्न भई नाचौ ( G, 4/4 Fast beat )
नाचौ प्रभुमा मघ्न भई नाचौ
(प्रभुमा मघ्न भई नाचौ) (२)
आ… आ… आ… आमिन
१. घुमौ प्रभुमा मघ्न भई घुमौ
(प्रभुमा मघ्न भई घुमौ) (२)
आ… आ… आ… आमिन
२. उफ्रौ प्रभुमा मघ्न भई उफ्रौ…
३. हाँसौ प्रभुमा मघ्न भई हाँसौ…
Lyrics & Music: Unknown
Trackbacks/Pingbacks