Download the song

जब प्रभुको आत्मा मेरो हृदयमा छ म गाउँछु [Em,Am:4/4]
१.  (जब प्रभुको आत्मा मेरो हृदयमा छ, म गाउँछु दाऊदझैँ) (२)
   (म गाउँछु, म गाउँछु, म गाउँछु दाऊदझैँ) (२)
२.  (जब प्रभुको आत्मा मेरो हृदयमा छ स्तुति गर्छु दाऊदझैँ) (२)
   (स्तुति गर्छु, स्तुति गर्छु, स्तुति गर्छु दाऊदझैँ) (२)
३.  (जब प्रभुको आत्मा मेरो हृदयमा छ ताली बजाउँछु दाऊदझैँ) (२)
   (ताली बजाउँछु, ताली बजाउँछु, ताली बजाउँछु दाऊदझैँ) (२)
४.  (जब प्रभुको आत्मा मेरो हृदयमा छ म नाच्छु दाऊदझैँ) (२)
   (म नाच्छु, म नाच्छु, म नाच्छु दाऊदझैँ) (२)