by | | G Major, Nepali Praise & Worship Songs, Rohit Thapa
Download the song तपाईंको खोला बग्दैछ, म त्यहाँबाट पिउनेछु [G,4/4] तपाईंको खोला बग्दैछ, म त्यहाँबाट पिउनेछु मुडुली मृग आए झैँ, म उफ्रँदै आउनेछु, तपाईंको प्रेमले म नयाँ हुनेछु तपाईंको प्रेमले म शुद्ध हुनेछु येशूको प्रेमले म नयाँ हुनेछु येशूको प्रेमले म शुद्ध हुनेछु ।...
by | | E Major, Nepali Praise & Worship Songs, Rohit Thapa
Download the song Roman English Lyrics ( पहाड पग्लेर , तराई भीजदाई छ ( 4th Fret C = E major) ( पहाड पग्लेर तराई भिज्दै छ )2, (येशुको राज्य आउदैछ ह्रदय खुशीले गाउदै छ )2 ( कलबरी क्रुसको छाया हाम्रो दशमा छाउदैछ )2 (हो हो होहो हो हो)2 (न आदि न बेरी कसैले छेक्दैना,...
by | | E Major, Nepali Praise & Worship Songs, Rohit Thapa
Download the song मानिसको माझमा विहानी साँझमा (5th Fret C = F major) वो व ओ वो वो हो मानिसको माझमा विहानी साँझमा, तपाईको गति म गाउॅदैछु पुत्रलाई चुम्दै ,नाच्दै घुम्दै ,ह्र्दयको आराधना चढाउँछु प्रशंसाको सिंहासनमा तपाईलाई राख्दैछु पव॔तहरुतिर आँखा उचाल्दै,एउटा प्राथ॔ना...