महान्‌ ईश्वर बिचार्छु काम

Download the song महान्‌ ईश्वर बिचार्छु काम (2nd Fret G = A major, 4/4 ) १.  महान्‌ ईश्वर, बिचार्छु काम तपाईंको, अचम्मको जो सृष्टि गर्नु भो’     हेर्छु तारा, सुन्छु गर्जन डरलाग्दो, प्रकट सामर्थ संसारमा तपाईंको । को. (प्रशंसा होइरहोस्‌ ईश्वरको, कति...