by | | A major, Nepali Praise & Worship Songs, Ron Music
Download the song कति मिठो नाउँ छ ( 2nd Fret G = A Major, ¾ ) कति मिठो नाउँ छ प्रभु तिम्रो, हजारौ बार पुकारी रहौ जस्तो तिम्रो नाउ कति शान्ति, सबै आधी शान्त हुन्छ, म शान्त हुन्छु। Lyrics & Music:...
by | | G Major, G# Major, Nepali Praise & Worship Songs, Ron Music
Download the song तिमी जस्तो अरू कोही छैन ( 2nd Fret G = A Major, ¾ ) ( तिमी जस्तो अरू कोही छैन हे येशू प्रेमीको प्रेम भ्रन्दा मिठो छ तिम्रो प्रेम तिम्रो उपरिथति सुवासन झै मिठो छ )2 ( मलाई ताजा बनाउ तिम्रो उपलिथतिको सुवासनाले मलाई धोइ पखाल तिम्रो सिंहासनको पानीले )2 (...
by | | G Major, Hyssop Ministries, Nepali Praise & Worship Songs
Download the song उच्च उच्च स्थानहरुमा ( 2nd Fret G = A Major, 4/4 ) { ( उच्च उच्च स्थानहरुमा विराजमान हुने प्रभु )2 ( प्रशंसा महिमा तपाईंलाई सर्वदा )2 }2 ( जसको हृदय तोडिएको छ जसको मन भाँचिएको छ )2 ( प्रभुमा आनन्द छ, येशूमा आनन्द छ )2 Music...
by | | A major, Nepali Praise & Worship Songs
Download the song प्रशंसा गरौँ स्वर्गमा हुनुहुनेलाई ( 2nd Fret G = A major, 4/4) ( प्रशंसा गरौँ स्वर्गमा हुनुहुनेलाई, प्रशंसा गर राजाहरुका राजालाई )२ ( प्रशंसाले छुटकारा ल्याउँछ, प्रशंसाले स्वतन्त्रता पर्छ प्रशंसाले उनको महिमा ल्याउँदछ )2 1 2 3 ……4/Go प्रशंसा गरौँ...
by | | G Major, Nepali Praise & Worship Songs
Download the song मादलै घन्क्यो खीष्टको महिमामा (G, 6/8) मादलै घन्क्यो खीष्टको महिमामा, बासुरी बज्यो खीष्टको महिमामा ल है, ल है, ल है, ल है, यसको तालमा नाँचौ यसैले ल है, ल है, ल है, ल है, यसको धुनमा नाँचौ ( ह्रदय खोलेर गाऊ खीष्टको गीत, सबै नाचौंन नभई थकित )२ भोलि फेरि...