गाउ बजाऊ उहाँलाई उचालौ

Download the song गाउ बजाऊ उहाँलाई उचालौ (2nd Fret G = A major) गाउ बजाऊ उहाँलाई उचालौ (२), सास हुने हरेक प्राणीले (२), परम प्रभुको प्रशंसा गह्रौं (२) तुरही बीणा सारंगी बजाई, खैजडी र नाचगान साथमा तार बाजा बाँसुरी बजाई, आउ झ्यालीको साथमा ताली बजाऊ, थुमालाई उचालऊ (२),...