आज म के देखि रहे छु

Download Song आज म के देखि रहे छु  ( E major, 4/4) आज म के देखि रहे छु, स्वोर्ग्य बाट आगो झर्दै त्यो आगो पवित्र आत्मा को, त्यो आगो जग्रेत्री को आगो त्यो आगो चागाइ को आगो, त्यो आगो पवित्र आत्मा को हो !!!!  🎶 music 🎶 कसले खोज्यो र साचो परमेश्वर लाइ कसले सोध्यो...

आगो र बादलको खाबो

Download the song आगो र बादलको खाबो ( A or G )  आगो र बादलको खाबो सर्दा म पनि सर्नेछु रुदैँ छरेको बिउ नाच्दै कटनी गर्नेछु ( आज मरेर, चेट सहेर, बिजयको गीत तपाई सगंको भोजमा गाउँने छु )२ ( बनेर तपाईको प्रिय, अन्नतसम्म हिंडिरहने छु समाई हात तपाईको, नत्यागने कहिले...

म उभिन तयार छु

Download the song म उभिन तयार छु ( G or E-major) म उभिन तयार छु तपाईको मंदिर भई, म उभिन तयार छु तपाईको बास स्थान भई । आराधनाको वेदी बनाउनलाई प्रार्थनाको घर सजाउनलाई । म हिड़न तयार छु मेरो मित्र येशूसंग, म दौड़न तयार छु मेरो कप्तान येशूसंग आराधनाको वेदी बनाउनलाई...

Mo Uvina Tayar Chu

Download the song Ma Uvina Tayar Chu ( G, E major ) Ma Uvina Tayar Chu Tapai Ko Mandir Vahi Ma Uvina Tayar Chu Tapai Ko Basestan Vahi (Aaradhana Ko Bedi Banaunalai Prathanako Gar Sajauna Lai ) Ma Hidna Tayar Chu Mero Mitra Yeshu Sanga Ma Daudana Tayar Chu Mero Kaptan...