प्रशंसा गरौँ स्वर्गमा हुनुहुनेलाई

Download the song प्रशंसा गरौँ स्वर्गमा हुनुहुनेलाई ( 2nd Fret G = A major, 4/4) ( प्रशंसा गरौँ स्वर्गमा हुनुहुनेलाई, प्रशंसा गर राजाहरुका राजालाई )२ ( प्रशंसाले छुटकारा ल्याउँछ, प्रशंसाले स्वतन्त्रता पर्छ प्रशंसाले उनको महिमा ल्याउँदछ )2 1 2 3 ……4/Go प्रशंसा गरौँ...

मादलै घन्क्यो खीष्टको महिमामा

Download the song मादलै घन्क्यो खीष्टको महिमामा (G, 6/8) मादलै घन्क्यो खीष्टको महिमामा, बासुरी बज्यो खीष्टको महिमामा ल है, ल है, ल है, ल है, यसको तालमा नाँचौ यसैले ल है, ल है, ल है, ल है, यसको धुनमा नाँचौ ( ह्रदय खोलेर गाऊ खीष्टको गीत, सबै नाचौंन नभई थकित )२ भोलि फेरि...

प्रशंसा गर्दै जाऊँ स्तुति गर्दै रमाऊँ

Download the song प्रशंसा गर्दै जाऊँ स्तुति गर्दै रमाऊँ (G, 6/8 ) Music 🎶🎸🎵🎶🎼………………….. ( प्रशंसा गर्दै जाऊँ, स्तुति गर्दै रमाऊँ )2 ( येशूको सिहांशनमा )2, ( नाचौँ गाऊ उनकै नाउँमा )2 (हल्लेलूयाह येशू राजालाई, जयजयकार उनै...

मेरो जिवन्मा नयाँ काम गर्नुहोस्

Download the song मेरो जिवन्मा नयाँ काम गर्नुहोस्‌ प्रभु ( 1st Fret G = G#, or G Major ) ( मेरो जिवन्मा नयाँ काम गर्नुहोस्‌ प्रभु )२ ( मेरो जिवन्मा नयाँ काम )२ मेरो जिवन्मा नयाँ काम गर्नुहोस्‌ प्रभु मेरो परिवारमा… मेरो मण्डलीमा… मेरो हृदयमा….. Lyrics...

को छ र मुक्त्तिको

Download the song को छ र मुक्त्तिको (D, E major ) ( को छ र मुक्त्तिको उमङग ल्याउने, लाखौँमा मेरो नाउँ काढिबोलाउने )२ ( संसारमा आउन अधिनै चिन्नुभो कसरी मलाई )२ ( दौडन्दै म आउदैछु येशुमा रमाउदै छु )२ Music 🎶🎸🎵🎶🎼………………….. (...