येशुसॅगको हिडाई

Download the song येशुसॅगको हिडाई 1st  Fret G = G# { (येशुसॅगको हिडाई अत्तिनै रमाईलो )२, (येशुसॅगको बोलाई झनै अत्तिनै मिठो )२  }२ आहा लैलै, आहा लै लै, आहा लैलै हो हो हो, आहा लै लै (सल्ल खोला बग्दैछ, येशुमा मात्रै जिवन छ )२ साच्चै हो येशुमा मात्रै जिवन साच्चै...