येशु संगै हाँस्ने छु म

Download the song येशु संगै हाँस्ने छु म ( 2nd Fret G = A major, 6/8) ( येशु संगै हाँस्ने छु म, येशु संगै गाउने छु )२ ( उहाँको हात समाएर नाँच्ने छु म )२ ( जाग दुल्ही अब जाग )४ ( नयाँ आकाश, नयाँ पृथ्वी देख्दैछु म )२ ( यरुशलेम सहर श्रृंगारिएको देख्दै छु म )२ ( जाग...