तिम्रो उपस्थितिको गहिराईमा लौजाउ

Download the song तिम्रो उपस्थितिको गहिराईमा लौजाउ [E, G major 4/4] ( सबै बिरसेर सबै छोडेर )२, ( म आउदै तिम्रो नजिक )२ ( सबै भूलेर सबै त्यागेर )२ ( म आउदै तिम्रो नजिक )२ ( तिम्रो उपस्थितिको गहिराईमा लौजाउ मलाई तिम्रो नजिक राख मलाई )२ ( तिम्रो नजिक हृदय भित्र  हृदय...