नदी झैं मलाई बग्न देऊ हिमाल

Download the song नदी झैं मलाई बग्न देऊ हिमाल ( 1st Fret G = G# Major )  नदी झैं मलाई बग्न देऊ, हिमाल झैं स्वच्छ बन्न देऊ बादल झैं आकाशमा उड्न देऊ, हावा झैं सरर बहन देऊ ( नयाँ बनेर आज म जीउन चाहन्छु, पूरानो कुरा बिर्सेर अब कहिले म पछि फर्किन, नयाँ बनेर जीउन चाहन्छु )2...