आशामा आन्नद गर्ने छु

Download Song Roman Nepali Lyrics आशामा आन्नद गर्ने छु ( E, G major) ( आशामा आन्नद गर्ने छु )२ दुःख हुन्छ कष्ट हुन्छ यो संसारमा शान्ति र आन्नद मिल्छ ख्रिष्टको राज्यमा हो हो हो….. ला ला ला…… ( विश्वासको लडाइ लड्ने छु )२ खेदो हुन्छ निन्दा हुन्छ यो संसारमा आशिष र इनाम...

आगो र बादलको खाबो

Download the song आगो र बादलको खाबो ( A or G )  आगो र बादलको खाबो सर्दा म पनि सर्नेछु रुदैँ छरेको बिउ नाच्दै कटनी गर्नेछु ( आज मरेर, चेट सहेर, बिजयको गीत तपाई सगंको भोजमा गाउँने छु )२ ( बनेर तपाईको प्रिय, अन्नतसम्म हिंडिरहने छु समाई हात तपाईको, नत्यागने कहिले...

म उभिन तयार छु

Download the song म उभिन तयार छु ( G or E-major) म उभिन तयार छु तपाईको मंदिर भई, म उभिन तयार छु तपाईको बास स्थान भई । आराधनाको वेदी बनाउनलाई प्रार्थनाको घर सजाउनलाई । म हिड़न तयार छु मेरो मित्र येशूसंग, म दौड़न तयार छु मेरो कप्तान येशूसंग आराधनाको वेदी बनाउनलाई...