by | | C# Major, Misko Pariyar, Nepali Praise & Worship Songs
Download the song आत्माको शक्त्ति बढ्दैछ (6th Fret G = C# Major ) आत्माको शक्त्ति बढ्दैछ, शैतानको बन्धनहरु टुटदैछ बेदीमा आगो जल्दैछ, स्वर्गको दर्शनहरु देख्दैछ हो… हो…. हो… हो…. महिमाले मन्दिर भरिन्दैछ, स्वर्गय शक्त्ति देखिन्दैछ, बिजयके झन्डा...
by | | G# Major, Joshua Himalayas, Nepali Praise & Worship Songs, Samir Diyali
Download the song म रोकिन्दिना गर्न ( 1st Fred G Am C D ) (म रोकिन्दिना गर्न तपाईलाई आराधना) २ (आराधना, आराधना, आराधना येशुलाइ) २ (कसरी म चुप बसु येशु तपाईंको अनुग्रहलाइ देखी कसरी पछि हटु म येशु तपाईं बलिदानलाइ सम्झिी) २ (म रोकिन्दिना गर्न तपाईलाई आराधना) २ Lyrics...
by | | G Major, Nepali Praise & Worship Songs, Ron Music
Download the Song हे दुलाहा मेरो हृदयमा प्रेम जगाउनुहोस् ( 1st Fred G Am C D, 4/4 ) (हे दुलाहा, मेरो हृदयमा प्रेम जगाउनुहोस् हे येशू मेरो हृदयमा आगो जलाउनुहोस्) (२) (कसरी चुप बसुँ तपाईंको प्रेम मैले चाखी सके कसरी दुर रहुँ तपाईंको अंगालोमा म डुबी सके) (२) यदि मेरो...
by | | G Major, Nepali Praise & Worship Songs
Download the song प्रशंसाको योग्य महान ईश्वर ( 1st Fred G Am C D ) (प्रशंसाको योग्य महान ईश्वर, आराध्नाको योग्य महान प्रभु) (२) (स्वर्गमा बिराजमान हुनुहुने प्रभु) (२), (तपाईलाई प्रशंसा तपाईलाई महिमा) (२) (तपाईको नाउँको प्रशंसा गर्छु तपाई कै गुणको तपाई नै राजा तपाई नै...
by | | G Major, G# Major, Nepali Praise & Worship Songs
Download the song घन्कियो मादलको ताल ( 1st Fred G Am C D ) ( घन्कियो मादलको ताल, दन्कियो आगोको ज्वला )२ म भित्र भित्रै येशुको महिमा गर्न, म भित्र भित्रै येशुको प्रशंसा गर्न ( प्रशंसाको शक्तिले बन्धन तोडिन्दै छ, नाच्दा नाच्दै हामीमा अभिषेक खनिन्दै छ )२ (...
by | | A major, A# major, Daniel Gadal, Nepali Praise & Worship Songs
Download the song के मा छ है तिम्रो भर? ( A major, 6/8) हा हा हा हा, हो हो हो हो……. सारा गाऊ शहर के मा छ है तिम्रो भर? घोडामा हो कि रथमा हो येशूमा छ के तिम्रो भर? (२) सारा ब्रमाण्डलाई बनाउनु हुने, निलो आकाशलाई फिजाँउनु हुने स्वर्ग सिंहासन र पृथ्वी पाउँदान, उनैमा छ...