राजाहरूका राजा प्रभुहरूका

Download the song राजाहरूका राजा प्रभुहरूका [G:4/4] (राजाहरूका राजा, प्रभुहरूका प्रभु सबै देउहरू भन्दा माहान येशू )2 (तपाईंको कृपामा तपाईंको सुन्दरतामा तपाईंको सत्यतामा म रमाउँछु मेरो ओठले सदा मेरो हृदयले सदा तपाईंको स्तुति गाउनेछु, उहाँको )2 Lyrics & Music:...

नाँची देऊ नाँची देऊ नाँची देऊ

Download the song नाँची देऊ  [ G:4/4] १. (नाँची देऊ नाँची देऊ नाँची देऊ) (२)    (नाँची देऊ) (२)    (येशूको माया सम्झी नाँची देऊ) (२) २. (गाई देऊ…… ३. (उफ्रि देऊ….. ४. (हाँसी देऊ….. ५. (घुमी देऊ….. Lyrics & Music:...

कोहि छैन कोहि छैन हृदयले

Download the song कोहि छैन कोहि छैन हृदयले तपाई झैं चाहेको (G) कोहि छैन कोहि छैन हृदयले तपाईं भैं चाहेको यो हृदयले तपाईं भैं चाहेको अब त बाँच्न पनि सक्दिनम तपाईं विना (२) पल पल मलाई येशू चाहिन्छ हर क्षण मलाई येशू चाहिन्छ Lyrics & Music: Asis...

गाउ बजाऊ उहाँलाई उचालौ

Download the song गाउ बजाऊ उहाँलाई उचालौ (2nd Fret G = A major) गाउ बजाऊ उहाँलाई उचालौ (२), सास हुने हरेक प्राणीले (२), परम प्रभुको प्रशंसा गह्रौं (२) तुरही बीणा सारंगी बजाई, खैजडी र नाचगान साथमा तार बाजा बाँसुरी बजाई, आउ झ्यालीको साथमा ताली बजाऊ, थुमालाई उचालऊ (२),...

जसै तपाईंको शक्तिको

Download the song (जसै तपाईंको शक्तिको, ( 2nd Fret G = A major ) (जसै तपाईंको शक्तिको घोषणा गर्छौं, जसै तपाईंको नाउँको प्रशंसा गर्छौं टुटेको हृदय जोड़नुहोस्‌, बन्दन सब फुकाउनुहोस्‌, अन्धकार हटाउनुहोस्‌, (होसन्ना मारानथा) (४) (जसै तपाईंमा साह्रै खुशी हुन्छौँ, जसै...

तपाईंको खोला बग्दैछ म त्यहाँबाट पिउनेछु

Download the song तपाईंको खोला बग्दैछ, म त्यहाँबाट पिउनेछु [G,4/4] तपाईंको खोला बग्दैछ, म त्यहाँबाट पिउनेछु मुडुली मृग आए झैँ, म उफ्रँदै आउनेछु, तपाईंको प्रेमले म नयाँ हुनेछु तपाईंको प्रेमले म शुद्ध हुनेछु येशूको प्रेमले म नयाँ हुनेछु येशूको प्रेमले म शुद्ध हुनेछु ।...