by | | G Major, Nepali Praise & Worship Songs
Download the song कति महान परमेश्वर ( G, 4/4 fast Beat ) [ ( कति महान परमेश्वर )३, जसको सेवा गर्छौ ]२ [ ( आउ उफ्रउ नाचै गाउ हामी )३, जसको सेवा गर्छौ ]२ [ (आउ ताली बजाउ हामी )३, जसको सेवा गर्छौ ]२ Lyrics & Music:...
by | | A major, G Major, Nepali Praise & Worship Songs
Download the song फ़न फ़ानी घुमेरा नाच ( 2nd Fret G = A major ) ( लै लै लै आ हा हा हा हा… )४ (फ़नफ़नी घुमेरा नाच येशूलाई प्रशंसा दिउन)2 ( पसचीमे मदलको धिंन तान तलेंमाँ)३ 1 2 3 ….. (फ़नफ़नी घुमेरा नाच येशूलाई प्रशंसा दिउन)2 १.) (बाँसुरी बज्यों लौ –...
by | | A major, G Major, Nepali Praise & Worship Songs, Ron Music
Download the song जसै तपाईंको शक्तिका घोषणा गर्छौं ( 2nd Fret G = A, 4/4) १. (जसै तपाईंको शक्तिका घोषणा गर्छौं जसै तपाईंको नाउँको प्रशंसा गर्छौं) (२) टुटेको हृदय जोड़नुहोस्, बन्दन सब फुकाउनुहोस् अन्धकार...
by | | E Major, G Major, Nepali Praise & Worship Songs
Download the song तिम्रो उपस्थितिको गहिराईमा लौजाउ [E, G major 4/4] ( सबै बिरसेर सबै छोडेर )२, ( म आउदै तिम्रो नजिक )२ ( सबै भूलेर सबै त्यागेर )२ ( म आउदै तिम्रो नजिक )२ ( तिम्रो उपस्थितिको गहिराईमा लौजाउ मलाई तिम्रो नजिक राख मलाई )२ ( तिम्रो नजिक हृदय भित्र हृदय...
by | | G Major, Hyssop Ministries, Nepali Praise & Worship Songs
Download the song तपाईं जस्तो यहाँ (G or G#, 4/4) १. तपाईं जस्तो यहाँ अरु कोही छैन (२) तपाई जस्तो यहाँ हे येशू अरु कोही छैन (२) हे येशू (मलाई माया गर्ने मेरो आँसु पुछ्ने मलाई माया गर्ने अरु कोही छैन) (२) (तपाईं...
by | | A major, G Major, Nepali Praise & Worship Songs, Unknown
Download the song मेरो हृदयले येशूको लागि नयाँ गीत गाउँछु (२) [G, 4/4] मेरो हृदयले येशूको लागि नयाँ गीत गाउँछु (२) उचाल्छु म मेरा हातहरु उचाल्छु म मेरा स्वरहरु (२) आत्मा र सत्यताले उनको आरधना गर्छु हृदयको गहिराईमा प्रेम उनको पाउनेछु (२) उचाल्छु म… Lyrics &...