हाम्रो परमेश्वर महान

Download the song हाम्रो परमेश्वर महान ( 1st Fret G major = G#, 4/4 ) हाम्रो परमेश्वर महान हुनुहुन्छ स्वार्गीय सिंहासन पृथ्वी पाउँदान (२) (आत्मामा पुज्नलाई सत्यतामा भज्नलाई जीवित पुजारी हामी) (२) तपाईं हाम्रो परमेशोर हामी प्रजा तपाईं हाम्रो दुलाई हामी दुलही (२)...

होसन्ना होसन्ना होसन्ना

Download the song होसन्ना होसन्ना होसन्ना (२) ( 1st Fret G major = G#, 4/4 ) १.  होसन्ना, होसन्ना, होसन्ना येशू राजालाई (२)     उहाँको नाउँ उचालौं र प्रशंसा चढाऔं,     हाम्रो प्रभुलाई स्तुति होस्‌, होसन्ना येशू राजालाई । २. ...

तपाई जस्तै कोहि छैन्

Download the song तपाई जस्तै कोहि छैन्‌ ( E, G major, 4/4 ) (तपाई जस्तै कोहि छैन्‌, तपाई जस्तै प्रभु कोहि छैन्‌ मेरो हृदयको कुरा बुझिदिने, तृषित हृदयलाई तृप्त पार्ने तपाई जस्तै कोहि छैन्‌‌) (२) (राजाहरुका राजा तपाई, सर्वशक्तिमान प्रभु तपाई) (२) मेरो हृदयको कुरा...

मुकुट पहिर्याउँछौँ थुमा तपाईंलाई

Download the song मुकुट पहिर्याउँछौँ थुमा तपाईंलाई (३) [G:4/4] (मुकुट पहिर्याउँछौँ थुमा तपाईंलाई) (२) तपाईंकोमा अधिकार छ, सबै मोहोरहरू खोल्ने तपाईं मात्र सिद्ध, पवित्र हामी धोइएका छौँ थुमाको रगतले हुन दुलही तपाईंको सदालाई (२) Lyrics & Music: Ron...

नाच्ना मन लाग्यो

Download the song नाच्ना मन लाग्यो ( G, 6/8) नाच्ना मन लाग्यो मलाई येशूको गीतैमा  (हाँसन मन  लाग्यो मलाई येशूको गीतैमा)२ (आ है लै बरी लै आ है लै बरी लै )२ (धनाको बाला लाह लाह खैताला (खै)३)२ हे यशू मलाई प्रयोग गर  खैताला म हुँ  है (आ है लै बरी लै आ...