by | | Ashis Tamang, G Major, G# Major, Nepali Praise & Worship Songs
Download the song कोहि छैन कोहि छैन हृदयले
( 1st Fret G = G# ) कोहि छैन कोहि छैन हृदयले तपाईं भैं चाहेको यो हृदयले तपाईं भैं चाहेको अब त बाँच्न पनि सक्दिनम तपाईं विना (२) पल पल मलाई येशू चाहिन्छ हर क्षण मलाई येशू चाहिन्छ Lyrics & Music: Ashis...
by | | G Major, G# Major, Nepali Praise & Worship Songs, Unknown
Download the song योग्य तपाईं योग्य ( 1st Fret G = G#, 2/4) १. योग्य, तपाईं योग्य, सबका राजा, सबका प्रभु, तपाईं योग्य, योग्य, तपाईं योग्य, सबका राजा, सबका प्रभु, गर्छु प्रणाम् । २. पवित्र, तपाईं पवित्र, सबका राजा, सबका प्रभु, तपाईं...
by | | G Major, G# Major, Nepali Praise & Worship Songs, Unknown
Download the song येशू येशू मेरो जीवनको स्वामी ( 1st Fret G = G#, 2/4) १. येशू-येशू, मेरो जीवनको स्वामी, येशू-येशू, मेरो जीवनको किल्ला (२) धन्यवादको भेटी लिई आउँदछु, तपाईंको त्यो चोकभित्र (२)...
by | | BrideandWarrior, G Major, Nepali Praise & Worship Songs
Download the song येशुको दुलही हु म ( G, 6/8 ) ( पवित्र आत्माले सझाएकी दुलही हु म पवित्र आत्माले सङगारेकी दुलही हु म )२ ( येशुको दुलही हु म, थुमाको दुलही हु म )२ (कुनै दाग नलागेको, चाउरी नपरेको, पवित्र र निष्खोटले भरिपूण भऐको )२ (तेजस्वी दुलही त्यार भऐको छ, थुमाको...
by | | G Major, Nepali Praise & Worship Songs, Ron Music
Download the song मलाई तपाईंको मुहार देखाउनुहोस् (२) [G:4/4] मलाई तपाईंको मुहार देखाउनुहोस् (२) येशू, तपाईंको मुहार मलाई देखाउनुहोस् (२) तपाईंको सुन्दरतालाई हेर्न तपाईंको मुहारलाई सधैँ नियाल्न (२) येशू, तपाईंको मुहार ममा चम्काउनुहोस् (२) Lyrics & Music: Ron...
by | | G Major, Nepali Praise & Worship Songs
Download the song उनी राजाहरुका राजा (G) { ( हल्ले – लू- याह )३, राज गर्छन् }२ उनी राजाहरुका राजा, उनी प्रभुका प्रभु उनले राज्य गर्छन् हामीमा सदा उनले साङला भचाउने छन्, उनले बन्धन तोडने छन्, मुक्ति दिन छन् हामीलाई सदा { ( हल्ले – लू- याह )३, राज गर्छन् }२...