पवित्र आत्मा आउनुहोस्

Download the song पवित्र आत्मा आउनुहोस्‌ हामीमा ( 1st Fret G = G# ), [(पवित्र आत्मा आउनुहोस्‌ हामीमा) (हृदयको द्धार खोली बोलाउँछौँ तपाईंलाई) (पवित्र आत्मा आउनुहोस्‌ हामीमा) (हृदयको द्धार खोली ग्रहण गर्छौं तपाईंलाई) (२) Lyrics & Music:...

पवित्र आत्मा आऊ

Download the song पवित्र आत्मा आऊ (२) [1st Fret G = G# ), { (पवित्र आत्मा आऊ) (२)  मलाई लैजाऊ येशूको चरणमा पवित्र आत्मा आऊ (२)}2 (शिर झुकाउँदै, डण्डवत गर्दै,  आउछु तपाईको चरणमा)२ ( केवल तिम्रै लागि येशू तिम्रै लागि) (३) म हात उचाल्दछु  पवित्र आत्मा...

आज म के देखि रहेछु

Download the song ( आज म के देखि रहेछु ( 1st Fret G = G# ) ( आज म के देखि रहेछु, स्वर्गबाट आगो झर्रदैछ  )४ त्यो आगो पवित्र आत्माको हो….., त्यो आगो जागृती आगो हो हो…. त्यो आगो चङगाईको आगो होहो….. त्यो आगो पवित्र आत्माको हो….. Lyrics &...

पवित्र आत्मा ममा आई देऊ

Download the song पवित्र आत्मा ममा आई देऊ ( 1st Fret G = G# ) (पवित्र आत्मा ममा आई देऊ, हृदयको मरो दागलाई मेटाई देऊ) (२) मलाई नयाँ नयाँ बनाई देऊ (२) १. शान्तिको आत्मा… २. चङ्गाईको आत्मा… Lyrics & Music:...

म तृषित छु, म भोको छु

Download the song म तृषित छु, म भोको छु ( 1st Fret G = G# ) [ ( म तृषित छु, म भोको छु )2, ( मलाई तृप्त पार्नुहोस् ) 2 { (आउ पवित्र आत्मा) ३ आउ ) } 2 ]2 फेरि एकपल्ट मलाई ताजा बनाउनुहोस् फेरि एकपल्ट मलाई नयॉं तुल्याउनुहोस् Lyrics & Music: Sandesh Chhetri & Anjan...

सुन्दर (३) मेरो दुलहा

Download the song सुन्दर (३) मेरो दुलहा ( 1st Fred G Am C D ) सुन्दर (३) मेरो दुलहा लाखौंहजारौं हरु भन्दा सुन्दर (२) म गाउँने छु तपाईको स्तुति, म गाउँने छु तपाईको प्रशंसा कारण उनको सुन्दरताले मलाई ढाकेको छ कारण उनको प्रेमले मलाई जितेको छ Lyrics & Music:...