by | | G Major, Hyssop Ministries, Nepali Praise & Worship Songs
Download the song उच्च उच्च स्थानहरुमा ( 2nd Fret G = A Major, 4/4 ) { ( उच्च उच्च स्थानहरुमा विराजमान हुने प्रभु )2 ( प्रशंसा महिमा तपाईंलाई सर्वदा )2 }2 ( जसको हृदय तोडिएको छ जसको मन भाँचिएको छ )2 ( प्रभुमा आनन्द छ, येशूमा आनन्द छ )2 Music...
by | | G Major, Hyssop Ministries, Nepali Praise & Worship Songs
Download the song नदी झैं मलाई बग्न देऊ हिमाल ( 1st Fret G = G# Major ) नदी झैं मलाई बग्न देऊ, हिमाल झैं स्वच्छ बन्न देऊ बादल झैं आकाशमा उड्न देऊ, हावा झैं सरर बहन देऊ ( नयाँ बनेर आज म जीउन चाहन्छु, पूरानो कुरा बिर्सेर अब कहिले म पछि फर्किन, नयाँ बनेर जीउन चाहन्छु )2...
by | | G Major, Hyssop Ministries, Nepali Praise & Worship Songs
Download the song तपाईं जस्तो यहाँ (G or G#, 4/4) १. तपाईं जस्तो यहाँ अरु कोही छैन (२) तपाई जस्तो यहाँ हे येशू अरु कोही छैन (२) हे येशू (मलाई माया गर्ने मेरो आँसु पुछ्ने मलाई माया गर्ने अरु कोही छैन) (२) (तपाईं...