आशामा आन्नद गर्ने छु

Download Song Roman Nepali Lyrics आशामा आन्नद गर्ने छु ( E, G major) ( आशामा आन्नद गर्ने छु )२ दुःख हुन्छ कष्ट हुन्छ यो संसारमा शान्ति र आन्नद मिल्छ ख्रिष्टको राज्यमा हो हो हो….. ला ला ला…… ( विश्वासको लडाइ लड्ने छु )२ खेदो हुन्छ निन्दा हुन्छ यो संसारमा आशिष र इनाम...

अब म घट्द छु, येशु तपाई बढनु होस्

Download Song Roman Nepali Lyrics अब म घट्द छु, येशु तपाई बढनु होस् (A, E major) ( अब म घट्द छु, येशु तपाई बढनु होस् मेरो शिर झुकाउद छु, येशु तपाई उचालिनु होस् )२ ( दिन त केही छैन, येशु मेरो मा दिन त यही सक्छु, आराधना )२ { ( आराधना )३, येशु }२ वो हो वो हो…. ( दिन त...