महान्‌ ईश्वर बिचार्छु काम

Download the song महान्‌ ईश्वर बिचार्छु काम (2nd Fret G = A major, 4/4 ) १.  महान्‌ ईश्वर, बिचार्छु काम तपाईंको, अचम्मको जो सृष्टि गर्नु भो’     हेर्छु तारा, सुन्छु गर्जन डरलाग्दो, प्रकट सामर्थ संसारमा तपाईंको । को. (प्रशंसा होइरहोस्‌ ईश्वरको, कति...

नाचौ प्रभुमा मघ्न भई नाचौ

Download the song नाचौ प्रभुमा मघ्न भई नाचौ ( G, 4/4 Fast beat ) नाचौ प्रभुमा मघ्न भई नाचौ    (प्रभुमा मघ्न भई नाचौ) (२)    आ…  आ… आ… आमिन १. घुमौ प्रभुमा मघ्न भई घुमौ    (प्रभुमा मघ्न भई घुमौ) (२)   ...

म परमेश्वरको प्रशंसा गर्छु

Download the song म परमेश्वरको प्रशंसा गर्छु ( G, 4/4 Fast beat ) म परमेश्वरको प्रशंसा गर्छु, सुखमा होस्‌ या दु:खमा होस्‌ आत्मामा मलाई सम्हाल्नु हवस्‌, म परमेश्वरको प्रेशंसा गर्छु । म परमेश्वरको विजय गर्छु…. यो पापी संसारमा आशा छैन, संसारको थोकले शान्ति मिल्दैन...

आत्माको शक्त्ति बढ्दैछ

Download the song आत्माको शक्त्ति बढ्दैछ (6th Fret G = C# Major ) आत्माको शक्त्ति बढ्दैछ, शैतानको बन्धनहरु टुटदैछ बेदीमा आगो जल्दैछ, स्वर्गको दर्शनहरु देख्दैछ हो… हो…. हो… हो…. महिमाले मन्दिर भरिन्दैछ, स्वर्गय शक्त्ति देखिन्दैछ, बिजयके झन्डा...

म रोकिन्दिना गर्न

Download the song म रोकिन्दिना गर्न ( 1st Fred G Am C D ) (म रोकिन्दिना गर्न तपाईलाई आराधना) २ (आराधना, आराधना, आराधना येशुलाइ) २ (कसरी म चुप बसु येशु तपाईंको अनुग्रहलाइ देखी कसरी पछि हटु म येशु तपाईं बलिदानलाइ सम्झिी) २ (म रोकिन्दिना गर्न तपाईलाई आराधना) २ Lyrics...