येशुसॅगको हिडाई 1st Fret G = G#
{ (येशुसॅगको हिडाई अत्तिनै रमाईलो )२,
(येशुसॅगको बोलाई झनै अत्तिनै मिठो )२ }२
आहा लैलै, आहा लै लै, आहा लैलै हो हो हो, आहा लै लै
(सल्ल खोला बग्दैछ, येशुमा मात्रै जिवन छ )२
साच्चै हो येशुमा मात्रै जिवन साच्चै हो।
{ येशु सॅग जिवन छ है, ( जिवन छ है)२
त्यो जिवन मभित्र बड्दै छ है, (बड्दै छ है )२ }२
आहा लैलै, आहा लै लै, आहा लैलै हो हो हो, आहा लै लै
(रात परे पछि बिहानी हुन्छ, येशु सॅग जिउन असल हुन्छ )२
{ येशुसॅग सपना छ है, (सपना छ है )२
सपना मसॅग पुरा हुदैछ, ( पुरा हुदैछ )२ }२
आहा लैलै, आहा लै लै, आहा लैलै हो हो हो, आहा लै लै
Lyrics & Music: Samir Diyali
Trackbacks/Pingbacks