Download the song

येशुले माया गर्यो नि मलाई [1st Fret G = G#, 6/8 ]

येशुले माया गर्यो नि मलाई, अन्नत जिवन दिउ नि

( माया गर्यो नि मलाई )४

( यो जिवन तिमीले दिएको प्रशंसा तिमालाईनै चडाउछु )२

जब मेरो जिवन पापमा डुबेको थियो, येशुको रगतले मलाई नयाँ जिवन दियो

तपाईकै प्रशंसा होस् भनि मैले ठाने

तपाईकै स्तुति गर्न पनि मैले जाने

( यो जिवन तिमीले दिएको प्रशंसा तिमालाईनै चडाउछु )२

Lyrics & Music: Unknown