होसन्ना होसन्ना होसन्ना (२) ( 1st Fret G major = G#, 4/4 )
१. होसन्ना, होसन्ना, होसन्ना येशू राजालाई (२)
उहाँको नाउँ उचालौं र प्रशंसा चढाऔं,
हाम्रो प्रभुलाई स्तुति होस्, होसन्ना येशू राजालाई ।
२. महिमा, महिमा, महिमा येशू राजालाई (२)
उहाँको नाउँ उचालौं र प्रशंसा चढाऔं,
हाम्रो प्रभुलाई स्तुति होस्, महिमा येशू राजालाई ।
३. प्रशंसा, प्रशंसा, प्रशंसा येशू राजालाई (२)
उहाँको नाउँ उचालौं र प्रशंसा चढाऔं,
हाम्रो प्रभुलाई स्तुति होस्, प्रशंसा येशू राजालाई ।
Lyrics & Music: Unknown
Trackbacks/Pingbacks