सोध्ने आँट छैन, कति गरुङ्ग ( 4th Fret C or E major )
(सोध्ने आँट छैन, कति गरुङ्ग त्यो क्रूस, तपाईंले बोक्नुभयो
वाहाँ कलबारी को बाटो, धर्मराउँदै कतिचोटी लड्नुयो) -2
त्यो डाँडाको चर्को घाममा, एउटै कुरो माग्नुभयो
(सारै तिर्खा लाग्यो ! थोरै पानी देउ न !,
हेर घाँटी सुक्यो ! केही पिउन देउन !) -2
(आफ्नो सब पराया भए, साथीसंगी टाढा गए,
संगै साथै हिँड्नेहरु तपाईलाई नचिन्ने भए )2
(जुन हातलाई रोटी दियौ, त्यै हातले ढुंगा हाने)-2
( र पनि भन्न छोडेनौ, माफै भो साथी तिमीलाई
मुख खोली बाचाँ तोडेनौं, मायाले हेरेऊ मलाई) २
(झुक्दैछ यो शिर त्यो क्रुसको अघि, बग्दैछ हेर रगतको नदि) २
पृथ्वी र स्वर्ग थर्काउदै चर्को आवाज गुञ्जीयो
(पिता हेर्नु हवस् सबै पूरा भयो, मैले जितेको छु, मृत्यू आरी गयो ।) २
हो हो हो .. … … … … … … …
Lyrics & Music: Ps. Rohit Thapa
Trackbacks/Pingbacks