परमप्रभु मेरो गोठालो हुन् [E Major]
को. [परमप्रभु मेरो गोठालो हुन् (२) मलाई केहीको (२) खाँचो छैन] [२]
१. (उहाँले मेरो पाइलाहरूलाई चिप्लन दिनुन्न) (२)
(सुख चैनको पानी छेउ डोर्याउनु हुन्छ) (२)
२. (उहाँले मेरो शिरलाई तेलले अभिषेव गर्नुहुन्छ) (२)
(मेरो कचौरा भरिएर पोखिन्छ) (२)
Lyrics & Music: Unknown
Trackbacks/Pingbacks