Roman English Lyrics
गाउन मलाई नआए पनि ( G# Major )
( गाउन मलाई नआए पनि, म गाइ रहन्छु।
नाच्न मलाई नआए पनि, म नाची रहन्छु । )२
महिमा होस्, महिम् होस्
( सबैले मलाई मूर्ख भने पनि, म गाइ रहन्छु।
सबैले मलाई पागल भने पनि, म नाची रहन्छु । )२
महिमा होस्, महिम् होस्
( कसैले मलाई नदेखे पनि, म नाची रहन्छु ।
कसैले मलाई नसुने पनि, म गाइ रहन्छु। )२
Lyrics/Music: Samir Tiruwa
Trackbacks/Pingbacks