एक कदम अघि दश कदम पछि सर्ने विश्वासी [G], Fast Samala
एक कदम अघि, दश कदम पछि सर्ने विश्वासी होइनौँ है
घुँडामा गई सय कदम अघि सर्ने विश्वासी हौँ हामी ।
एक थुकी सुकी, सय थुकी नदी, हातमा हात मिलाई ल्याउने हो राज्य येशूकै ।
विश्वासी जागौँ, येशूको प्रेममा एकताको नारा लगाऊँ है
फसल पाकिसक्यो, दाइँ गर्ने बेला भो’, संसारको आँगनैमा ।
Lyrics & Music: Ron Music
Trackbacks/Pingbacks