Download Song

Roman Nepali Lyrics

अब म घट्द छु, येशु तपाई बढनु होस् (A, E major)

( अब म घट्द छु, येशु तपाई बढनु होस्

मेरो शिर झुकाउद छु, येशु तपाई उचालिनु होस् )२

( दिन त केही छैन, येशु मेरो मा

दिन त यही सक्छु, आराधना )२

{ ( आराधना )३, येशु }२

वो हो वो हो….

( दिन त केही छैन, येशु मेरो मा

दिन त यही सक्छु, आराधना )२

{ ( आराधना )३, येशु }२

Music & Lyrics: Enthroned Music Ministries