तृष्णा देऊ मलाई, पवित्र आत्माको ( G, 4/4)
(तृष्णा देऊ मलाई, पवित्र आत्माको) (२)
(पिउनेछु आत्मालाई मरूभूमिमा पानी खोजने यात्री झैँ) (२)
गहीरोले गहिरोलाई खोज्दछ तृषितले आएर पिउँदछ
भोकोले आएर खाँदछ
मेरो चाहना मेरो तृषणा
मेरो भरोसा मेरो इच्छा येशू हो (२)
Lyrics & Music: Unknown
Trackbacks/Pingbacks