उनी राजाहरुका राजा (G)
{ ( हल्ले – लू- याह )३, राज गर्छन् }२
उनी राजाहरुका राजा, उनी प्रभुका प्रभु
उनले राज्य गर्छन् हामीमा सदा
उनले साङला भचाउने छन्, उनले बन्धन तोडने छन्,
मुक्ति दिन छन् हामीलाई सदा
{ ( हल्ले – लू- याह )३, राज गर्छन् }२
Lyrics & Music: Hebhzibah Band
Trackbacks/Pingbacks