Download Prayer

आराधना झुन्ड ( Worship Team) लागि प्रार्थनाका बुदाहरु

आराधना झुन्ड ( Worship Team):  

  • पवित्र आत्माको शक्तिलमा मण्डलीहरुलाई अगुवाई गर्न सकेको होस्। 

  •  आराधना झुन्ड ( Worship Team) एक अर्का बीच आत्मिक र शारीरिक एकता, एउटै हृदय, मन र आत्मा भएको होस् । 

  •  येशुले चाहानुभएको सही प्रशंसा र आराधना गीतहरू छान्न सकेको होस्। 

  • आराधना अगुवाई गर्न महिमित र पवित्र तीव्रता (intensity) भएको होस्। 

  •  आराधना झुन्ड ( Worship Team) पवित्र र शुद्ध भएर आराधना अगुवाई गरेको होस्।
  • आराधनाको समयमा मानिसहरुलाई हेरेर अलमलिने ( distract ) होइन तर परमेश्वर तिर ध्यान दिएका हुन।
  •  जसले गुप्तमा आराधनाको झुन्ड ( Worship Team) को लागि बोझ बोक्दैछन्, तिनीहरुको जिवनमा परमेश्वरको शान्ति वास गरेको होस्।
  • आराधना झुन्ड ( Worship Team) ले अरुलाई अगुवाई गर्दै गर्दा आफै पनि परमेश्वरलाई आराधना गरेका हुन्।
  • शैतानले आराधना झुन्ड ( Worship Team)मा कुनै घमण्ड नल्याएको होस्। 
  •  गाएको गीतहरु वा शब्दहरुले त्यस दिन बोलिने बचनको लागि बटो बनाएको होस्।
  • प्रार्थना गर्नुहोस् कि आराधना झुन्ड ( Worship Team) पहिलो आराधना अनि दोस्रोमा संगीतलाई ( music) प्राथमिकता दिएका हुन्।
  • आराधनाको समयहरुमा परमेश्वरले स्वर्गका ढोकाहरु खोलिदिनु भएका हुन्, परमेश्वरको शक्तिशाली, छुन सकिने, देख्न सकिने उपस्थिति र प्रकटीकरण साथै मानिसहरुमा छुटकारा, चङ्गाइ, आश्चर्यकर्महरु देखा परेका हुन् ताकि ती मानिसहरुले जानुन् कि परमप्रभुनै परमेश्वर हनुहुन्छ। 


आरधक अगुवा ( Worship Leader) :

  • पवित्र आत्माको कुरा सुन्दै मण्डलीलाई अगुवाई गर्न सकेको होस्, ताकि पवित्र आत्माले कुन तरिकाले त्यस दिन आफ्नो उपस्थितिलाई वहाउन चाहानुहुन्छ।
  • येशुले चाहानुभएको सही प्रशंसा र आराधना गीतहरू छान्न सकेको होस्।
  • पवित्र आत्माको निर्देशन र नेतृत्वमा मण्डलीलाई अगुवाई गर्न सकेको होस्।

  • परमेशवरले गाउने मिठो स्वर साथै अगमवाणीय शब्दहरु, गीतहरु, परमप्रभुका गीतहरु, आवाजहरु र धुनहरु उहाँकै महिमाको लागि दिएका हुन्।

बाध्य बाजकहरु ( Minstrel/ Musicians )

  • अगमवाणीय ध्वनिहरू, धुनहरू, बिटहरु (Beats) निकाल्दै जसले परमेश्वरको महिमा, छुटकाराहरु, चङ्गाइहरु, आश्चर्यकर्महरु मानिसहरूको बिचमा बोकी ल्याएको होस्।
  • उहाँको निम्ति असल अनि निपुणतासाथ वाद्यहरू बजाउन सकेको हुन्।
  • तिनीहरुले बजाउने बाजहरुमा सृजनात्मक (creative ) हुन सकेका हुन्। 


 गायकहरु ( Singers )

  • अगमवाणीय गीतहरू, धुनहरू, आवजहरु, परमप्रभुका गीतहरु उहाँको मानिसहरूमा रिलिज (Release) गर्न सकेका हुन। 


तुरही बजाउनेहरु ( Shofar Blowers):

  • तुरहीको आवजहरु मार्फत अगमवाणीय आवाजहरू निकाल्दै, जुन आवजहरुले परमेश्वरको आवाज, महिमा, छुटकाराहरु, चङ्गाइहरु, आश्चर्यकर्महरु मानिसहरूको बिचमा बोकी ल्याएको होस्। 

  •  

ध्वनि ईन्जिनियर ( Sound Engineer or Operator):

  • सही संगीत (Right sound system ) स्थापना गर्नका लागि परमेश्वरको ज्ञानका तिनीमा आएको होस् जसले पहिले परमेश्वरको महिमा अनि मानिसहरुले सुन्दा मिठूो लागेको होस्।