Download prayer

१. हाम्रो जातीको लागि

२. पुर्खैली श्रापको निम्ति

३. अन्यजातिको अघि शर्मको निम्ति

४. पवित्र आत्मालाई सन्ताप पुर्याएकोमा

(हामी उहाँलाई चोट पुर्याउँछौं।)

५. लड़ाई, युद्ध, गर्भपात, हत्या, पारम्परिक बलिदानद्वारा गरिएको  रक्तपातको निम्ति

६. समयको दुरुपयोग गरेको निम्ति ( यसको पुनर्स्थापना )

७.  अन्यजातिको बचिमा भएको गिल्ला हटोस् भनी

i.  मानव तस्करी,

ii.  बाल श्रम,

iii. गरिबी

८. परमेश्वरप्रति गरिएको विद्रोहको लागि

 ९. परमेश्वरदेखि फर्की गएकाहरुको निम्ति

१०. निम्न आसमाजिक तत्वहरुप्रति मन लगाएको निम्ति, जस्तै –

i. नशालु पदार्थ

ii. वेश्यावृति/ देह (शरीर) व्यापार

iii. मधपान

iv. मानसिक चिन्ता/ आत्महत्या

v. व्यभिचार/ समलैंगिक

vi. टुक्रिएको परिवारहरु

vii. पारापाचुके/ विवाह विच्छेद

viii. भौंतिकवाद (सांसारिक कुराहरुप्रतिको प्रेम)

ix. परमेश्वरको वचनको ठट्टा गरेको निम्ति

x. अप्राकृतिक मृत्यु

प्रार्थनाका बुँदाहरु

  • पवित्र आत्माको भरपूरी (योएल २:२८)

“त्‍यसपछि म मेरा आत्‍मा सबै मानिसमाथि खन्‍याउनेछु। तिमीहरूका छोराछोरीहरूले अगमवाणी बोल्‍नेछन्‌। तिमीहरूका बूढ़ा मानिसहरू स्‍वप्‍नदर्शी हुनेछन्, र तिमीहरूका युवकहरूले दर्शन देख्‍नेछन्‌।  29 ती दिनमा मेरा सेवकहरू पुरुष र स्‍त्रीहरू दुवैमाथि म आफ्‍ना आत्‍मा खन्‍याउनेछु।

  • प्रार्थना र दयाको आत्मा (जकरिया १२:१०)

10“अनि म दाऊदको घराना र यरूशलेमका बासिन्‍दाहरूमाथि अनुग्रह र नम्र-निवेदन गर्ने आत्‍मा खन्‍याउनेछु। तिनीहरूले मलाई हेर्नेछन्, जसलाई तिनीहरूले घोचेका छन्, र जसरी एकमात्र छोराको लागि कोही शोक गर्दछ, त्‍यसरी नै तिनीहरू उनको लागि शोक गर्नेछन्, पहिले जन्‍मेको पुत्रको निम्‍ति गरेजस्‍तै शोक गर्नेछन्‌।

  • प्रकाशको आत्मा (एफिसी १:१७-१८)

17म प्रार्थना गरिरहन्‍छु, कि हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर, महिमाका पिताले तिमीहरूलाई उहाँको विषयको ज्ञानमा बुद्धि र प्रकाशको आत्‍मा देऊन्‌। 18म यो पनि प्रार्थना गर्दछु, कि तिमीहरूको हृदयका आँखा उज्‍यालो होस्, र कुन आशाको निम्‍ति उहाँले तिमीहरूलाई बोलाउनुभएको छ, र सन्‍तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्‍पत्ति के हो, सो तिमीहरूले जान्‍न सक।

  • राजीखुशीको आत्मा (रोमी ८:१५)

किनभने फेरि डरमा पर्नलाई दासत्‍वको आत्‍मा तिमीहरूले पाएका छैनौ, तर तिमीहरूले धर्मपुत्र हुने आत्‍मा पाएका छौ। यसैले जब हामी परमेश्‍वरलाई “अब्‍बा, पिता” भनी पुकार्छौं,

  • बाबुहरुका मन  छोराछोरीप्रति अनि  छोराछोरीहरुको मन बाबुहरुप्रति  आत्मा (मलाकी ४:६)

त्‍यसले बाबुहरूका हृदय तिनीहरूका छोराहरूतिर र छोराहरूका हृदय तिनीहरूका बाबुहरूतिर फर्काइदिनेछ, नत्रता म आएर देशलाई एउटा श्राप दिनेछु।”

  • परमेश्वरको सात आत्माको भरपूरी (यशैया ११:२)

परमप्रभुका आत्‍मा उहाँमा रहनुहुनेछ— बुद्धि र समझका आत्‍मा, सल्‍लाह र शक्तिका आत्‍मा, ज्ञान र परमप्रभुको भयको आत्‍मा 3अनि परमप्रभुको भयमा नै उहाँ प्रसन्‍न हुनुहुनेछ।

  • सष्टिको छुट्कारा (रोमी ८:१९-२१ )

सृष्‍टि बड़ो उत्‍कण्‍ठाले परमेश्‍वरका पुत्रहरू प्रकट हुने कुराको प्रतीक्षा गर्छ। 20सृष्‍टि व्‍यर्थताको वशमा पारियो, त्‍यसको आफ्‍नै इच्‍छाले होइन, तर उहाँको इच्‍छाले, जसले त्‍यसलाई वशमा पार्नुभयो, यसै आशामा, 21कि सृष्‍टि त्‍यसको आफ्‍नै विनाशको बन्‍धनबाट मुक्त गराइनेछ, र त्‍यसले पनि परमेश्‍वरका सन्‍तानको महिमित स्‍वतन्‍त्रता प्राप्‍त गर्नेछ।

८. नेपाली मण्डलीहरुमा एकता

९. ऋण अनि आवश्यकताहरु

१०. भ्रष्टचार

Source: Joshua Himalayas, India